काठमाडौं। सरकारी निकायले व्यवसायीलाई भुक्तानी गर्दा भ्याटको ३० प्रतिशत कट्टी गर्ने व्यवस्था खारेज गरिएको छ।
मूल्य अभिवृद्धि कर नियमावलीमा २८औं संशोधन गरी व्यवसायीलाई भुक्तानी गर्दा भ्याटको ३० प्रतिशत कट्टी गर्ने व्यवस्था खारेज गरिएको हो...