सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघ आक्रामक, सरकारी नीतिले निजी सञ्चार क्षेत्र संकटमा परेको निष्कर्ष

1 week ago 43

विराटनगर / सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रवाह गर्ने निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनलाई थप सशक्त बनाएको छ । उक्त निर्णयले निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमको अस्तित्व नै संकटमा ...

पुरा समाचार पढ्नुहोस