काठमाडौं । सरकारले आफ्ना डिजिटल सेवाहरूलाई सबै नागरिकका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सरकारी वेबसाइटहरूमा विशेष ‘एक्सेसिबिलिटी’ सुविधा लागू गरेको छ ।नयाँ व्यवस्थासँगै दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग छुट्याउन कठिनाइ हुने, पढ्न समस्या भए...