सरकारी सफ्टवेयर अब एकै निकायबाट खरिद गरिने, नागरिक एपमै सबै सरकारी सेवा पाइने

6 days ago 21
काठमाडौं । सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवेयर खरिद प्रक्रिया एकीकृत गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब सरकारी कार्यालयहरूमा आवश्यक सफ्टवेयर खरिद एकै निकायमार्फत गरिने व्यवस्था...
पुरा समाचार पढ्नुहोस