सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप

2 weeks ago 53
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही रहेको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ करिब ६ः...
पुरा समाचार पढ्नुहोस