सर्लाहीमा सर्पको टोकाईबाट ३ वर्षीय बालकको मृत्यु

2 weeks ago 45
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही रहेको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ ...
पुरा समाचार पढ्नुहोस