काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा हाल कार्यान्वयनमा रहेको गोलाप्रथामा आधारित पेशी व्यवस्थापन प्रणाली हटाउने विषयमा भइरहेको चर्चाप्रति असन्तुष्टि जनाएको छ। बार अध्यक्ष विजयप्रसाद मिश्रले गोलाप्रथाको विकल्पमा प्रधान न्यायाधीशबाट प्रत्यक्...