सवारी दुर्घटनामा एक जनाको मृत्यु

1 week ago 123
सर्लाही । सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। चन्द्रनगर गाउँपालिका-२ बबरगंजस्थित सडकमा बयलबासबाट पोखरीयातर्फ आउँदै गरेको प्र.३-०२-०१० प ४०५९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७२ वर्षीय राम प्रसाद सिंहको मृत्यु भएको छ। शुक्रबार राति भएक...
पुरा समाचार पढ्नुहोस