काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। चितवनको रत्ननगर नगरपालिका-१४ घोलचोकस्थित सडकमा टाँडीबाट भट्टचोकतर्फ आउँदै गरेको ग.८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१४ बस्ने ७५ वर्षीया क...