सशस्त्र प्रहरी मुख्यालयको एमटी शाखामा आगलागी, केही सवारीसाधनमा क्षति

1 week ago 87
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हल्चोक परिसरभित्र रहेको सवारी शाखा (एमटी शाखा)मा आगलागी भएको छ। बुधबार साँझ विद्युत सर्टका कारण आगलागी सुरु भएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी)विष्णुप्रसाद भट्टले जानकारी दिएका...
पुरा समाचार पढ्नुहोस