काठमाडौँ । रतुवामाई नगरपालिका-२ स्थित घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो ...