काठमाडाैं। सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन भएसँगै संगठनभित्रका पुराना विकृति र गुनासाहरू क्रमशः घट्दै जाने जनअपेक्षाविपरीत झन् झाँगिन थालेका छन्। संगठनमा कुनै पनि प्रकारको गुटबन्दीलाई प्रश्रय नदिने र सबै सदस्यहरूलाई समान दृष्टिकोणले हेर्ने सार्व...