काठमाडौँ । ललितपुर जिल्ला अदालतले मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगी प्रकरणकी मुख्य अभियुक्त ज्योति गुरुङविरुद्ध २१ दिनभित्र अदालतमा उपस्थित हुन सार्वजनिक म्याद जारी गरेको छ। ज्योति नेपाली कांग्रेसका नेता, पूर्वउपसभापति तथा पूर्वमन्त्री धनराज ग...