सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने, राज्यकोष प्रयोग नहुने मन्त्री रावलको स्पष्टोक्ति

3 weeks ago 135
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितको बचत रकम सरकारी कोषबाट नभई सम्बन्धित सहकारी संस्थाको ऋण असुली प्रक्रियामार्फत फिर्ता गरिने स्पष्ट पारेकी छन् । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक ...
पुरा समाचार पढ्नुहोस