सहारा मरुभूमिमा ट्रक फसेपछि पानी अभावले ४९ जनाको मृत्यु

1 week ago 49

काठमाडौं । नाइजरको सहारा मरुभूमिमा यात्रुहरूले चढेको ट्रक बीच बाटोमै बिग्रिँदा कम्तीमा ४९ जनाको पानी अभावका कारण मृत्यु भएको छ। बीबीसीका अनुसार, ट्रकमा सवार यात्रुहरूले कयौँ दिनसम्म मर्मत प्रयास गरे पनि सफल हुन सकेनन्। ट्रक मालीको हारौबा सहरबाट प्...

पुरा समाचार पढ्नुहोस