सांगठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

1 week ago 56
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सांगठानिक शुद्धीकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी बहन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।  हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्...
पुरा समाचार पढ्नुहोस