काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले दुई दिने बिदा दिने निर्णय सच्चाउन माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पोखरेलले दुई दिने सार्वजनिक बिदाका कारण सरकारी कामकाज सुस्त भएको र आम सेवाग्राहीहरू चरम मर्कामा परेको ...