काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने जनता कराउने, व्यवस्था नसुन्ने परम्परा अन्त्य हुनुपर्ने बताएका छन्। उनले संसदमा जन पक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको उनले...