सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख

6 days ago 58
काठमाडौँ: सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि आज यहा...
पुरा समाचार पढ्नुहोस