सांसदलाई पुनः स्वकीय सचिव सुविधा दिलाउन सभामुखहरूको पहल

3 weeks ago 152

काठमाडौं । संघीय संसद् र प्रदेश सभाका सदस्यहरूलाई पुनः सहयोगी कर्मचारी अर्थात् स्वकीय सचिवको सुविधा उपलब्ध गराउन सभामुखहरू र संसदीय नेतृत्वले पहल गर्ने संकेत गरेका छन्। सुदूरपश्चिमको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको ११औँ सम्मेलनले जारी ...

पुरा समाचार पढ्नुहोस