साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला

3 days ago 284

झापा । झापाको हल्दीबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दीबारी–बिर्तामोड भित्री पक्की सडकछेउको जोतिएको खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

स्थानीयले साइकलसहित अनुहार हिलोमा गाडिएको अवस्थामा शव देखेपछि बिहीबार बिहान ५ः२० बजेतिर प्...

पुरा समाचार पढ्नुहोस