काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतिष्ठित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ (ASOCIO Digital AI Award 2026) का लागि आवेदन आह्वान गरिएको छ ।एसिय...