काठमाडौं । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तर साइबर ह्यारेसमेन्ट, अनलाइन उत्पीडन र मानसिक तनावका कारण देश छाड्न बाध्य भएर अष्ट्रेलिया पुगेको बताएकी छन् ।
शनिबार फेसबुकमा लेख्दै उनले सञ्जोग कार्की नाम गरेका व्यक्तिबाट निरन्तर साइबर ह्यारेसमेन...