साउदी अरबमा भीषण हेलिकप्टर दुर्घटना: सरकारी तेल कम्पनी ‘अरामको’ को हेलिकप्टर खस्दा १४ जनाको मृत्यु

5 days ago 93
काठमाडौं। साउदी अरबको पूर्वी तटीय क्षेत्रमा अवस्थित प्रमुख तेल टर्मिनल ‘रास तनुरा’ मा आइतबार बिहान एउटा भीषण हेलिकप्टर दुर्घटना भएको छ। विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी ‘साउदी अरामको’ द्वारा सञ्चालित उक्त हेलिकप्टर स्थानीय समयानुसार बिहानको क...
पुरा समाचार पढ्नुहोस