साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

1 week ago 94

काठमाडौं। साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको छ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सूचना जारी गर्दै पुराना खाता नवीकरण र नयाँका लागि परिचयपत्र अनिवार्य भएको जनाएको छ।

स...

पुरा समाचार पढ्नुहोस