साओमी १७ टी नेपाली बजारमा प्रि-अर्डरका लागि उपलब्ध, मूल्य ८९,९९९ कायम

6 days ago 37
काठमाडौं। विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी १७ टीको प्रि-अर्डर खुला गरेको छ। आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो। क्यामेरा तथा फोटोग्राफी ...
पुरा समाचार पढ्नुहोस