साढे ३१ लाख रुपैयाँ बराबरको नगदसहित विमानस्थलबाट दुई विदेशी पक्राउ

3 weeks ago 78
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नगदसहित दुई जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुरा समाचार पढ्नुहोस