साफ च्याम्पियनसिप : लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल आज श्रीलंकासँग भिड्दै

4 days ago 53

काठमाडौं। नेपाली महिला फुटबल टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। साफ च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपाल आज लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ।

खेल भारतको गोवास्थित जवहारलाल नेहरु स्टेडियममा साँझ पौने ५ बजे...

पुरा समाचार पढ्नुहोस