साफ महिला च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने

3 days ago 185

१७ जेठ, काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्ने भएको छ । समूह बी को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पनि टुङ्गो लागेको हो । नेपाल स...

पुरा समाचार पढ्नुहोस