साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटानमाथि कठिन जित

2 weeks ago 85

काठमाडौं। नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। भारतको गोआस्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न उद्घाटन खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफमा नेपालले बनाएको अग्रता नै ख...

पुरा समाचार पढ्नुहोस