काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि लक्षित गर्दै ‘सामसङ सेभिङ डेज’ (Samsung Saving Days) अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले सामसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक छुट र सहज किस्ताबन्दी (EMI) को सुविधा पाउनेछन् ।विशेष गरी ...