काठमाडौं । सामसङ नेपालले आगामी विश्वकप सिजनलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष टिभी अफर सार्वजनिक गरेको छ । घरमै रंगशाला जस्तै रोमाञ्चक र इमर्सिभ खेलको अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो आकर्षक योजना ल्याएको हो । ग्राहकहरूले यो विशेष अफरको...