सामाजिक विभेदको त्रास: पहिचान लुकाउन टाढाका अस्पताल धाउन बाध्य छन् एचआईभी संक्रमित

1 week ago 209
टीकापुर (कैलाली)। नेपाली समाजमा आधुनिक चेतनाको विकास भइरहेको दाबी गरिए पनि एचआईभी संक्रमितहरूका लागि सामाजिक स्वीकार्यता र सम्मानजनक व्यवहार अझै आकाशको फल जस्तै बनेको छ। समाजले संक्रमित भनेपछि अझै पनि हेला र बहिष्कारको दृष्टिले हेर्ने गरेका कारण धेरै...
पुरा समाचार पढ्नुहोस