सामाजिक सञ्जालमा 'अन्तिम भिडियो' भन्दै पोस्ट गरेकी शोभा पाठकलाई प्रहरीले सकुशल फेला पार्यो
4 days ago
32
काठमाडौं : सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै भिडियो पोस्ट गरेपछि सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पाठकलाई काठमाडौं महानगरपालिकाको वनस्थली क्षेत्रब...