नयाँदिल्ली। भारतमा सामाजिक सञ्जालको माध्यमबाट छोटो समयमै तीव्र लोकप्रियता कमाएको ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका विकृति र सरकारी जवाफदेहिताको मुद्दालाई लिएर राष्ट्रव्यापी युवा विरोध अभियान सुरु गरेको छ। अभियानको सुरुआतस्व...