सामुदायिक वन उपभोक्ता महासंघको ३१औँ स्थापना दिवस धनकुटामा सम्पन्न

2 days ago 73

धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको ३१औँ स्थापना दिवस तथा सामुदायिक वन सचेतना कार्यक्रम धनकुटामा भव्य रूपमा सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ को विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक वनको संरक...

पुरा समाचार पढ्नुहोस