सामुदायिक वनको काठ उपयोगमा नीतिगत जटिलता, उत्पादनमुखी व्यवस्थापनमा जोड
2 days ago
68
धनकुटा : कोशी प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री भिम पराजुलीले सामुदायिक वनमा उपलब्ध काठको प्रभावकारी उपयोगमा नीतिगत तथा कानुनी जटिलता प्रमुख बाधक बनेको बताएका छन्।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ धनकुटाले छथर जोरपाटी