सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

1 hour ago 69
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेका छन् । बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सांसदहरूले सार्वजनिक विद्यालयमा किन विद्यार्थी कम भए भन्ने प्रश्नको उत्...
पुरा समाचार पढ्नुहोस