साहित्यकार खुशीराम डौलियाका २० कृति एकैसाथ विमोचन

1 week ago 62

काठमाडौं । लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको आइतबार काठमाडौंमा एकैसाथ विमोचन गरिएको छ । आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौलियाका १८ तथा अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्य...

पुरा समाचार पढ्नुहोस