साहित्यकार भुवनहरि सिग्देललाई यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’

4 days ago 90
काठमाडौं।साहित्यकार भुवनहरि सिग्देललाई यस वर्षको प्रतिष्ठित ‘आदिकवि भानुभक्त पुरस्कार’ प्रदान गरिने भएको छ। नेपाली शिक्षा परिषद्को हालै बसेको प्रबन्ध समिति बैठकले उक्त निर्णय गरेको हो। परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको बैठकले सिग्देललाई ...
पुरा समाचार पढ्नुहोस