काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री गरिएको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गरेको आकस्मिक बजार अनुगमन क्रममा ‘हाम्रो खाजा घर’ चमेनागृहले म्याद गुज्रिएको दही बिक्री गरेको...