काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सिंहदरबारमा जारी रहेको छ । बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृह सचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्। मनसुन सुरु हुन लागेको अवस्थामा क्षति आकलन तथा ...