सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान : विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

3 weeks ago 75

काठमाडौं। सिटिजन्स बैंकले काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा वृक्षारोपण गरेको छ। बैंकले शनिबार आयोजित वृक्षारोपणका क्रममा २५० विभिन्न प्रजातिका विरुवाहरू रोपिएको जनाएको छ।

बैंकका अनुसार विश्व वातावरण दिवस २०२६ को मूल ...

पुरा समाचार पढ्नुहोस