सिटी होटलले भन्यो : संस्थापक सेयर लकइनमै छ, भ्रम फैलाउनेविरुद्ध कानुनी प्रक्रियामा जान्छौं

4 weeks ago 35

२३ वैशाख, काठमाडौं । कानुन विपरीत सिटी होटलको ‘लकइन’ मा रहेको संस्थापक समूहको सेयर बिक्री गरिएको भनी फैलाइएका अफवाह पूर्णतः गलत, भ्रामक र तथ्यहीन रहेको कम्पनीले जनाएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सिटी होटलले भनेको छ,‘कम्पनीले सुरुवातबाट ...

पुरा समाचार पढ्नुहोस