सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त, आजदेखि सम्हाले जिम्मेवारी

3 weeks ago 52

काठमाडौं । सिन्धु विकास बैंकले गणेश कुमार केसीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

आइतबार बसेको बैंक संचालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि बैंकमा नायव प्रमुख ...

पुरा समाचार पढ्नुहोस