सिपरीको प्रतिवेदन: भारतद्वारा पहिलो पटक १२ वटा आणविक हतियार तैनाथ

3 weeks ago 83
काठमाडौं । स्वीडेनको एक अन्तर्राष्ट्रिय स्वतन्त्र थिंकट्यांक ‘सिपरी’ अर्थात् स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको हालै सार्वजनिक प्रतिवेदन अनुसार, भारतले यसै वर्षको सुरुवातमा पहिलो पटक १२ वटा आणविक हतियार अग्रपङ्क्तिमा तैनाथ गरेको छ। यद्यपि, ...
पुरा समाचार पढ्नुहोस