सिरहामा प्रहरीको विशेष एक्सन: कुख्यात भारतीय लागू औषध कारोबारीमाथि गोली प्रहार

1 hour ago 81
सिरहा। सिरहा प्रहरीले सीमावर्ती क्षेत्रमा एक विशेष अपरेशन सञ्चालन गर्दै नेपाल र भारत दुवैतर्फ सक्रिय रहेका एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। आइतबार साँझ सिरहा नगरपालिका-२१ स्थित लगडीगोठ सीमा क्षेत्रमा भएको आक...
पुरा समाचार पढ्नुहोस