यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-०ले बिजयी

1 hour ago 24

काठमाडौं, ८ असार । । स्टार विंगर लामिन यमाल यस विश्वकपमा गोल हान्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

 

यमालको गोलीवाट फिफा विश्वकपमा गोलको खाता खोलेको दिन युरोपियन च्याम्पियन स्पेनले साउदी अरेबियाविरुद्ध ४–० को प्रभावशाली जित हासिल...

पुरा समाचार पढ्नुहोस