सिरहामा बिक्री गर्न लागेको अनुदानको १३ बोरा युरिया मल बरामद

2 weeks ago 116

१ असार, सिरहा। किसानका लागि अनुदानमा उपलब्ध गराइएको १३ बोरा युरिया मल सिरहामा अनधिकृत रूपमा बिक्री भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरी सिरहाको धनगढीमाइ नगरपालिका-१० स्थित प्रधान किराना पसलबाट १३ बोरा युरिया मल नियन्त्रणमा लिएको...

पुरा समाचार पढ्नुहोस