सिराहा प्रकरणपछि टेक जगतको प्रश्न : जफत गरिएका मोबाइलको डेटा कसरी सुरक्षित गर्ने ?

4 days ago 45
काठमाडौं । सिराहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटनाले डिजिटल अधिकार, डेटा सुरक्षा र नागरिकको गोपनीयताको हकबारे गम्भीर बहस सुरु भएको छ । परीक्षालाई मर्यादित र अनुशासित बनाउने उद्देश्यले ग...
पुरा समाचार पढ्नुहोस